चीनमा बनाइयो माओको ३७ मिटर अग्लो मुर्ति

५ करोडमा सुनको जलप लगाइएको मुर्ति (बीबीसी), चीन चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङको ३७ मिटर अग्लो सुनको जलप लगाइएको मुर्ति निर्माण गरिएको छ । तोन्जु काउन्टीका एक व्यापारीले बनाएको यो मुर्ति निर्माणमा करिब ४ करोड, ९० लाख रुपैयाँ (३ मिलियान युआन) खर्च भएको चाइना डेलीले जनाएको छ । हेनान प्रान्त ५० को … Continue reading चीनमा बनाइयो माओको ३७ मिटर अग्लो मुर्ति